डाक्टरले भने आइरनको कमीः बिरामी खाए फलामको रड (भिडियो सहित)

180

नयाँ नेपाल न्युज
फागुन २५, भक्तपुर । दी ब्यङ्ग ब्याइजको दोस्रो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=GOIufevKgd4