राहुलको ‘सानोमा सानो साईली’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

138

फागुन २३
काठमाडौँ सानोमा सानो साईली बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा राहुल शाह साथै भाईव एण्ड ओइभ टिमको नित्य रहेको छ । भिडियो हेर्नुहोस्

यस गितमा स्वर, शब्द र संगित समिर आचार्यको रहेको छ । निर्देशन तथा कोरियोग्राफी भने राह्ल शाहको रहेको छ भने निमार्ण मनोज बस्नेतले गरेका छन् । राहुल शाह र समिर आचार्य दुवै चरचित डान्सर र गायक हुन । दुवै जनाले विभिन्न हिट भिडियो अर्थात गितहरु ल्याईसकेका छन् । राहुल शाहले फिल्म ‘ए मेरो हजुर ३’ को गितमा समेत कोरियोग्राफी गरिसकेको अनलाईन मिडियामा जनाएका थिए ।