दी ब्यङ्ग ब्याइजको पहिलो प्रस्तुती युटुवमा ( भिडियो सहित)

205

नयाँ नेपाल न्युज
फागुन १२,
भक्तपुर । दी ब्यङ्ग ब्याइजको पहिलो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरी, तुल्सीमाया कोजु बास्तोला र बाल कलाकार आदित्य बास्तोलाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्: