मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुरका ११ नर्स पक्राउ

207

जेठ ३,
भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत नर्सहरुले विभिन्न माग राखि एक हप्तदेखि अनसनरत ११ जना नर्सहरुलाई आज आठौ दिनमा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेको ७जना नर्सहरुलाई जगती प्रहरी चौकीमा लगिएको छ भने ४ जनालाई पुरानो ठिमी चौकीमा लगिएको अस्पतालमा कार्यरत एकजना नर्सले जानकारी दिइन् । अस्पताल प्रशासनले नर्सहरुले राखेको विभिन्न मागलाई वेवास्त गरेपछि नर्सहरु अनसन बस्दै आएका थिए ।