वाह नीता ! तस्विरमा हेरौं

196

जेठ ७,
काठमाडौं । नीता ढुङ्गाना पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ । सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । यी तस्वीरहरुलाई फ्यानले पनि रुचाएका छन् ।

हेर्नुहोस् तस्वीरहरू: