बाइस हजार बिरूवा वितरण

असार ३१, इलाम । स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको...

पर्यटन क्षेत्रको विकासका लागि संचारको भूमिका महत्वपूर्ण

असार ३०, भक्तपुर । बिज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले नेपाल प्राकृतिक...

डुबेर दुई वर्षीय बालकको मृत्यु

असार २८, नुवाकोट । यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा...

उत्कृष्ट कृषक समूह पुरस्कृत

असार २७, ललितपुर । कृषि विभाग अन्तर्गतको कृषि प्रसार निर्देशनालयले पाँच विकास क्षेत्रका एक÷एक वटा उत्कृष्ट कृषक समूहलाई पुरस्कार वितरण गरेको छ । पूर्वाञ्चलबाट...

सुत्केरी भत्ता वितरण हुन सकेन्

असार २५, बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी...

विकासका लागि स्थानीय तहबीच समन्वय आवश्यक

असार २१, भक्तपुर । छिटो विकास गर्न र ठूला आयोजनाहरु सम्पन्न गर्न भक्तपुर जिल्लाको सबै नगरपालिकाहरुको समन्वय गर्नुपर्ने सरोकारवाला निकायका बिज्ञहरुले जोड दिनुभएको छ ।...

महाकाली नदी किनारका बस्तीमा त्रास

असार १९, दार्चुला । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको...

रोल्पामा पहिरोले घर पुरियोः एउटै परिवारका ३ जनाको मृत्यु

असार १८, रोल्पा । घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका...

दाङमा खोलाले बस बगायो

असार १८, दाङ । बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले...

बबई र नारायणीनदीमा बाढीले खतराको सूचक नाघ्यो

असार १८, काठमाडौं । पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका...