सात सय ११ स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

चैत ४, काठमाडौँ – चालु आर्थिक वर्षको माघ महिनासम्म सात सय ११ स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको छ । अब ४२ स्थानीय तहमामात्रै...

मुलुकको पहिलो पूर्वाधार विकास बैंक सञ्चालनमा, अर्थमन्त्रीले गरे उद्घाटन

फाल्गुन २२, काठमाडौँ — मुलुकको पहिलो पूर्वाधार विकास बैंक बुधबारदेखि सञ्चालनमा आएको छ । खासगरी ठूला पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले विशिष्कृत बैंकका रुपमा यो...

नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने

फागुन १९ काठमाडौँ -नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत...

ग्लोबल आइएमई बैंकमा आगलागी

फागुन १६, चितवन -नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर...

अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्सबिच बीमा सेवा सम्बन्धी सम्झौता

फाल्गुन १६, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेड र बेष्ट फाइनान्स कम्पनी लिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बुधवार आयोजित एक कार्यक्रमकाबीच...

बीमा कम्पनीले उपहार वितरण गर्न नपाउने

फागुन १५ काठमाडौं -बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई व्यापार प्रवर्द्धनको लागि जथाभावी उपहार वितरणमा अंकुश लगाएको छ। जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय प्रवर्द्धनको लागि...

किसानका लागि राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

फागुन १२ सुर्खेत -नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको...

नबिल बैंकलाई २४ घण्टा भित्र स्पष्टिकरण उपलब्ध गराउन निर्देशन

फागुन १०, काठमाडौँ-नेपाल स्टक एक्सचेन्जले नबिल बैंकलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । नबिलको ३४ औँ बार्षिक साधारण सभाका लागि धितोपत्र दर्ता किताब बन्द १४...

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

फागुन १०, कास्की-कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास...

राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

फागुन ९, वीरगञ्ज -राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ...