मिडिया काउन्सिल विधेयक संसदबाट पारित त के प्रवेश गर्न पनि दिदैनौँ : काँग्रेस

जेठ ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक संसदमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ । बुधबार सुरु...

सरकारले सोचेअनुरुप काम गर्न सकेन : गगन थापा

जेठ ८, पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् ।...

प्रहरी आक्रमणमा विप्लव कार्यकर्ताको मृत्यु

जेठ ८, भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताको मृत्यु भएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि भएको कारबाहीमा...

ट्रेड युनियन कांग्रेस प्रदेश-३ को गोष्ठी सम्पन्न

जेठ ७, मन्थली । नेपाल ट्रेड युनियन कांग्रेस, प्रदेश-३ को बैठक तथा गोष्ठी रामेछापको मन्थलीमा सम्पन्न भएको छ । ...

बादल र प्रचण्डको सम्बन्ध बिच्छेद

जेठ ७, काठमाडौँ । एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा...

‘एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सोमबार धादिङको गल्छीमा...

वालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही पनि गर्नुपर्छ : भीम रावल

जेठ ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा भएका विवादित विषयमा गहन छलफल गर्नुपर्ने माग गरेका छन् । रिपोर्टस क्लब नेपालले...

कांग्रेसले बनायो छायाँ सरकार, कुन मन्त्रालएको जिम्मा कसलाई (सूचीसहित)

जेठ ६, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५...

प्रचण्ड भ्रष्टाचारीका नायक हुनः बिजुक्छे

जेठ ६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार...

एमाले माओवादी पार्टी एकता देशको विकास र समृद्विको लागि भएको हो : सांसद सापकोटा

जेठ ६, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीको आयोजनामा प्रथम बैठक तथा सपथ ग्रहण कार्यक्रम आज हटियामा सम्पन्न भएको छ । कार्यक्रमलाई...