होली पर्व : उच्छृङ्खल देखिए कारवाही गरिने

चैत ५, काठमाडौँ -रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा...

निर्मला पन्त प्रकरण : एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर

चैत ५, कञ्चनपुर -बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । जिल्ला...

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

चैत ५ मुग्लिन-मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा...

सरकारी जग्गा व्यक्तिको नाममा गर्न भूमाफियालाई सघाउने आठ कर्मचारी पक्राउ

चैत ५, राँझा -सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको...

दुई पटक भूकम्पको धक्का

चैत ५, बैतडी -बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो...

विमानस्थलबाट अवैध सुनसहित चार जना पक्राउ

चैत ५, काठमाडौँ महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय...

नेपाल विद्युत् प्राधिकरणका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

चैत ४ काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका तत्कालीन लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध रु ५२ लाख १३ हजार ५९० बराबरको...

दुर्घटना र आपराधिक कार्य न्यूनीकरण गर्न काठमाडौंका सडकमा बत्ती जडान गरिने

चैत ४ काठमाडौँ -रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख...

वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चैत ४, चितवन -पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१०...

नेपालीको पुर्जा भएको जमीन भारतीय नागरिकको कब्जामा

चैत ४, भीमदत्तनगर -आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४...