“खेताला लोग्ने”

धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट...

कविता महोत्सवमा कवि बल प्रथम

असार ९, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको...

कथाः नयाँ कोट

-यमुना पराजुली अधिकारी, “ ला कोट त छोटो भएछ आमा ।” अभयले कोटको टाँक लगाउदै भने “अब जाडो पनि सुरु भई सक्यो स्कुललाई नयाँ कोट...

कविताः हेक्का राखे है बाबु

सुशिला पौडेल, तिमी विजयी भयौ रे आफैं गुमनाम भएर आफैं बदनाम भएर छदमनाम र छदम रुप धारण गरेर तिमीले थालेको महान क्रान्ति सफल भयो रे सफलताको उन्माद कसलाई हुन्न ररु सुन्छु पुष्पमाला भरिएका...

कविताः आमा मेरी आमा

यमुना पराजुली अधिकारी, पैयुडाँडाको त्यो अजङ्गको ढुङगो पनि पग्ल्यो होला घुर्के र नकुवा खोलाको पानी पनि सुक्यो होला तर आमा तिमी गलिनौ तिमी थाकिनौ बैजे खेतका उत्तिसका साना...

कविताः श्वेत राजकुमारी

-सुशिला पौडेल मेरो कल्पनाको क्यानभासमा बर्सौदेखि कोर्दै आएको मेरो स्वप्न राजकुमारको तस्बिर खै कुनबेला मन एकोहोरिएछ रंग खेलाउँदा खेलाउँदै कूची चलाउँदा चलाउँदै । ऊ ऊ जस्तै छ ऊ कुनै हिमाल होइन कुनै लेकसङ्ग नमिल्ने कुनै...

पाहुना घरः एउटा जीवन्त उपन्यास

जेठ ९, काठमाडौं । केही समय अगाडी सार्जजनिक भएको उपन्यास ‘पाहुना घर’ मार्फत् लक्ष्मण तिवारीले वर्तमानको ऐनाबाट समाजको अनुहार देखाइदिएका छन् । त्यो अनुहार जति...

लघुकथाः भूपू प्रेमिका

जेठ ८, प्रेमिकाले धोका दिएपछि अरब भासिएको विशाल तीन वर्ष कठोर परिश्रमपश्चात स्वदेश फर्कन्छ । बुबा आमाले छोराको बिहे गर्दिउँ भनेर सुशील कन्या देखाउँछन् ।...

गजलः तिम्रो बाटो सजाएर

यमुना पराजुली अधिकारी, फाँसीमा नि चढिदिन्छु तिम्लाई राम्रो हुन्छ भने आगोमा नि जलिदिन्छु तिम्लाई राम्रो हुन्छ भने । हाँसीहाँसी फुलैफुलले बाटो तिम्रो सजाएर खोलामा नि बगिदिन्छु तिम्लाई राम्रो...

गजलः मजै अर्को छ

-सुशिला पौडेल, तिम्रो यादमा हराउनुको मजै अर्को छ तिमी समीपै लजाउनुको मजै अर्को छ । सबैले भन्छन् अचेल म नबोल्ने भएँ रे मौनतामै रमाउनुको मजै अर्को छ । थाहै...