सरकार र राप्रपाबीच पहिलो वार्ता हिन्दु राष्ट्रबारे छलफल बिना नै टुंगियो

वैशाख १० काठमाडौं । धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ । कानून, न्याय तथा संसदीय...

फिलिपिन्समा फेरि भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

वैशाख १०,एजेन्सी मनिला -मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको...

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामले निराशालाई बदल्दै आशामा

वैशाख १०, काठमाडौं। दुई दशकदेखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना चार महिनादेखि ठप्प छ। यो आयोजनाको निर्माण कहिलेबाट सुरु हुन्छ अत्तोपत्तो छैन। सुरुङमार्ग छिचोलिएर...

राष्ट्रपतिबाट जङ्गी अड्डा भवनको उद्घाटन

वैशाख १०, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले...

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री

वैशाख १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यता चाहिने बताएका छन् । पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औं...

माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बैशाख १०, तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको...

राजनीतिक भागबण्डा नमिलाएको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुने

बैशाख १० दाङ -राजनीतिक भागबण्डा नमिलाएको भन्दै दाङको एक सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिएका छन् । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन...

अभिनेता विराज भट्टले निर्माण नियन्त्रक शंकरलाई कुटे

बैशाख १०, काठमाडौं । अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ । सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच...

सनी देओलले भाजपा प्रवेश गर्देभने ‘हाम्रा युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ’

बैशाख १०, एजेन्सी, काठमाडौँ बलिउडका नायक सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि पार्टीका सभापती अमित शाहलाई भेटेका थिए ।...

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

वैशाख १० काठमाडौं। आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै...