नातिले मारे हजुरबाउ

कार्तिक १७, इलाम । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब...

गर्भवती बनाएको आरोपमा ताजपुरिया पक्राउ

कार्तिक १७, झापा । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै...

श्रीमतीद्वारा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

कार्तिक १२, कञ्चनपुर । कञ्चनपुरमा महिला र बालिकामाथि हत्या, बलात्कार तथा हिंसा बढिरहेको बेला एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् । भीमदत्त...

तीन महिनामा ‘महिला हिंसा’का ४ सय उजुरी दर्ता

कार्तिक ८, काठमाडौँ । पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक...

छोराहरूको हत्या गरि आत्महत्या गरेको अनुमान

कार्तिक ४, कलैया –बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्...

सिके राउतका १० कार्यकर्ता प्रहरी नियन्त्रणमा

असोज २१, सिरहा । सिरहा प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय परिसरबाट स्वतन्त्र मधेश गठबन्धनका १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गठबन्धनका राममनोहर यादवको...

जोगीको आवरणमा भेटिए बैंकर ज्ञवाली

असोज २०, काठमाडौं । एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ रहेका उनी टप...

३३ केजी सुन तस्करी प्रकरण .ं एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

असोज १७, काठमाडौं । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको...

हत्या आरोपी १३ वर्षपछि पक्राउ

असोज १५, नेपालगञ्ज । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ...

घुससहित वीरगञ्ज महानगरका अधिकृत र अन्य पक्राउ

असोज ४, पर्सा । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको...