Monthly Archives: चैत्र १८, २०७३
नेपाली काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने
चैत १८,काठमाडौं ।
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले...
नापी सर्वेक्षक श्रेष्ठ घुस लिएको आरोपमा पक्राउ
चैत १८, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय...
काठमाडौँमा खाद्य मेला सुरु
चैत १८, काठमाडौँ ।
स्थानीयस्तरमा उपलब्ध हुने पोषिला खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा...
नाम छुटेको भन्दै १५०० भन्दा बढी भुकम्पपिडितले नाम दर्ता गराए
चैत १८, चितवन ।
भूकम्पपीडितको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै एक हजार ५०० भन्दा बढीले जिल्ला विकास समिति, चितवनमा निवेदन दर्ता गराएका छन् ।...
स्थानीय तहको निर्वाचन हुनेमा कुनै शङ्का नरहेको :आयोग
चैत १८,काठमाडौँ ।
निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ ।
आगामी...
करिब २ अर्ब ८० करोड लगानीमा नयाँ धरहरा बन्ने
चैत १८,काठमाडौं ।
पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन,...
कर्मचारीको कारणले विद्यार्थी मर्कामा
चैत १८,
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।...
बेरिएर एक महिलाको मृत्यु
चैत १८,
खोटाङ । मिलको फित्तामा बेरिएर खोटाङमा महिलाको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका गणेश राईको मिलमा मकै र कोदो पिस्न गएकी...
एन्टी रेबिज खोपको अभाव
चैत १८,
सल्यान । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै...
नेविसंघका नेता भन्छन्ः नालायक गृहमन्त्री कुर्सीमा बसिरहनु हुदैंन्
चैत १७,
जाजरकोट । नेविसंघ महामन्त्री कुन्दन काफ्लेले गृहमन्त्री निधिको राजीनामा माग गरेका हुन् । कांग्रेसभित्रैबाट उपप्रधानमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका हुन् । मंगलबार...