तिम्रो बुढो विदेश, उसलाई तिरिमिरी छ, मलाई यता फिरी छ

277

काठमाडौ । रोजगारीको लागि धेरै नेपाली युवाहरु विदेशमा पलायन भएसंगै यता नेपालमा भने सामाजिक विकृति मौलाएको छ । यस्ता घटना नेपालमा धेरै सुन्ना आउन थालेका छन् । राधिका डिजिटलको प्रस्तुतिमा रोशन गैरे र रितु थापाको स्वरमा सामाजिक विकृति विरुद्ध लोकदोहोरी गीत समसामायीक रहेको छ ।