निद्रासम्बन्धी रोचक तथ्य यस्ता छन्

303

एजेन्सी । निद्रा सम्बन्धी केही तथ्य यस्ता छन् । जुन तपाईलाई थाहा नहुन पनि सक्छ ।
१.१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
२. दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।
३. एउटा जिराफलाई दिनमा १।९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९।९ घन्टा निदाउनुपर्छ ।
४. मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ ।
५. क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए ।
६. बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।
७. निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।
८. १५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ ।
९. विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।
१०. ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ ।
११. जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।
१२. ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।
१३. ४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।
१४. मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।
१५. मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।