राजेश हमालको यस्तो आकांक्षा

244

चैत २६,
काठमाण्डौ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन दिने भारत भ्रमण सकेर स्वेदश फर्किएका अभिनेता राजेश हमालले राजदूत बन्ने आकांक्षा रहेको स्पष्ट संकेत गरेका छन् । नयाँ दिल्लीको पाँच तारे होटल ताज महलको बसाईको क्रममा एक मिडियासँगको कुराकानीमा उनले राजदूत बन्न प्रस्ताव आए नाइँ भन्न नसक्ने बताएका छन् ।