चरेससहित एक वृद्ध पक्राउ

352

बैशाख ५,
कञ्चनपुर । लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले एक किलो पाँच सय ग्राम चरेस सहित ७४ बर्षीय वृद्ध लाई पक्राउ गरेको छ। मंगलवार साँझ भीमदत्तनगरपालीका ४ बस पार्क क्षेत्र बाट बझाङ छबिस पाथिभरा गाँउपालीका ४ कडेलका चन्द्रदेव जोशीलाईे चरेस सहित पक्राउ गरेको हो। पक्राउ गरेका जोशीलाई हिरासतमा राखि अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।