यौन सम्पर्कलाई रमाइलो बनाउन महिलाहरुलाई यस्तो टिप्स

1026

बैशाख १०,
काठमाडौं । मानव जिवनको लागी पनि यौन अपरिहार्य छ । यौन हरेक जिवित प्राणीको लागी प्रकृतिले दिएको उपहार हो । यौन सम्बन्ध गोप्य हुने भएता पनि यो ध्रुवसत्यलाई कसैले लुकाएर लुक्दैन । तर कतिपय अवस्थामा आफ्नो यौन पार्टनरको भावना नबुझी गरिएको सम्बन्धले सन्तुष्टि दिदैन बरु आत्मीयता नै गुम्ने खतरा हुन्छ ।
यौन जिवन सुखी नहुँदा श्रीमान श्रीमतीको सम्बन्ध नै छुटेका उदाहरणहरु पनि धेरै छन् । त्यसैले आफ्नो सेक्स जिवन सुखी बनाउनको लागी महिलाहरुलाई आवश्यक पर्ने १० टिप्स प्रस्तुत गरिएको छ ।

यौनाङ्गको सफाई
कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड ।

उज्यालोमा यौन
पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभएपनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।

जन्म नियन्त्रण
गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ १ पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छन र १ कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।

सेक्सको सुनलाई प्रेमको बासना
लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् न १ भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।

खुट्टाको झाडी

रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस् । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।

 आनन्दसँग पौडिनुहोस्ः

टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।

यौन सामग्री हेर्नमात्रै

यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ । धर्मग्रन्थ भनेको थाहा छैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।

अंगालोमा लुटुपुटिने अपेक्षा

कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।

चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु

आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न व्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । तपाईंलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।

त्यति सजिलो खेल होइनन नि यो

पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ ।