६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

जेठ २,
काठमाडौं । सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् ।अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् ।असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो । निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्वायर पाइप जस्ता सामाग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ ।

LEAVE A REPLY