राजपा नेपालको अध्यक्ष मण्डलको बैठक जारी

114

जेठ ४,
भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपाल का अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बैठक बसिरहेको छ । संयोजक ठाकुर अस्वस्थ्य रहेको कारण उनकै निवासमा बैठक बसिरहेको बताइएको छ । २३ दिनपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको हो ।