रोजगारीः भक्तपुरमा जागिरको अवसर

217

भक्तपुरमा संचालीत एक कम्पनीको लागि केही जनशक्तिको आवश्यकता परेको छ । कल कल ग्रपु प्रा.लि भक्तपुरलाई कर्मचारीको आवश्यक सम्बन्धी सुचना
आवश्यकताः महिला २०/ पुरुष १० जना
सेवा सुविधाः तलव + कमिशन
निःशुल्क प्रभावकारी प्रशिक्षण दिइ दिर्घकालिन रोजगारी अवसर सिजर्ना गरिने ।
सम्पर्कः ०१–६६१६७११, ९८५११–४२३६९, ९८४१–६४६४३८ सूर्यविनायक नगरपलिका, कटुन्जे