रावण आयो बुलेटमा चढिन् सीता भाउजुः एउटा सामाजिक विकृति (भिडियो सहित

382

जेठ ११,
काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा हाँस्य विदामा नयाँ नयाँ स्वादका गीत प्रस्तुत गर्दै आएका गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको सुन सिक्री बोलको गीतले युटुवमा चर्चा बटुल्दै गरेको छ । बैदेशिक रोजगारीले ल्याएको विकृतिलाई गीत मार्फत देखाउन खोजेका उनलाई गायिका मनिषा पोखरेलले साथ दिएकी छिन् । सार्वजनिक भएको केही महिना हुदाँ यो गीत करिब १३ लाख भन्दा धेरै पटक भ्यु पाएको छ ।

भिडियो हेर्नुहोस्