गर्मीमा वाटरमेलन लेमनेड

219

सामग्रीः आइसक्युब ६ वटा, वाटरमेलन जुस १ सय ५० मिलिलिटर, कागतीको रस ५ मिलिलिटर, सुगर सिरप १० मिलिलिटर तथा मिनरल वाटर माथि टपिङका लागि ।
विधिः गिलासमा आइसक्युब, सुगर सिरप, कागतीको रस तथा वाटरमेलन जुस हाली माथिबाट पानीले टपिङ गर्ने ।पपया योगर्ड स्मुदी

सामग्रीः दही १ सय ग्राम, पपैया १ सय २० ग्राम, आइसक्युब ५ टुक्रा, मह १ चम्चा तथा कागतीको रस १ चम्चा ।

विधिः यी सबै सामग्रीलाई ब्लेन्डरमा राखेर ब्लेन्ड गर्ने ।