गुणस्तरीय शिक्षामा पद्म माविको प्रतिवद्धता

199

असार १२,
भक्तपुर । भक्तपुरको दरवार क्षेत्रमा रहेको यस पद्म माविमा कक्षा ११ मा विभिन्न संकायमा भर्ना खुलेको छ । जस्मा सिभिल इन्जिनरिङ, विज्ञान, व्यवस्थापन, मानविकि र शिक्षा संकाय रहेको छ । त्यसैगरि स्नातक तर्फ बि.बि.स, स्नाकोत्तरमा एम.बि.एसमा समेत भर्ना खुलेको छ । विगत देखि नै न्यूनतम शूल्कमा गुणस्तरिय शिक्षा दिदैँ र गरिव तथा जेहेन्दार विद्यार्थि लाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । जहाँ विद्यार्थि मैत्रि कक्षा संचालन भई आधुनिक प्रविधिद्दरा शान्त वातावरणमा पठन पाठन गरिन्छ ।