छोराछोरीलाई आफन्तकोमा छाडेर आमा बेपत्ता

202

असार १६,
काठमाडौँ । भोजपुर रानीबास घर भई हाल काठमाडौँ कोटेश्वर महादेवस्थान बस्दै आएकी अन्दाजी २५ बर्षकी कुसुम भुजेल (मगरं) नाम गरेकी महिला यही असार १४ गते देखि सम्पर्क बिहिन भएकी छन । दुई सन्तानकी आमा कुसुम नाबालक छोराछोरीलाई आफन्तकोमा छाडेर बेपत्ता भएको उनका श्रीमान राजेश मगरले बताए।उनका श्रीमान् राजेश भने २र३ महिना अघि देखि कामको सिलसिलामा बुटवलमा बस्दै आएका छन । -चर्चित खबरबाट