पर्यटनमन्त्री अधिकारीको नैतिकता खै ?

131

असार २४,
काठमाडौं । विवादमा आउन थालेका संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री रवीन्द्र अधिकारीले विवादित छविका हरिभक्त श्रेष्ठलाई विज्ञ समूहबाट हटाएका छन् । मन्त्रीस्तरीय निर्णय गर्दै उनले आज ९असार २४ गते एटि.एम/हवाई कानुन विषय विज्ञका रुपमा नियुक्त गरिएका श्रेष्ठलाई हटाएका हुन् । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता घनश्याम उपाध्यायले जारी गरिउको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘उक्त विज्ञ समूहमा ए।टि।एमरहवाई कानुन विषयमा विज्ञता राख्नुहुने श्री हरिभक्त श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।