पशुपति शर्मा र देवि घर्तीको ‘लौरी हरायो’ ( भिडियो सहित)

268

असार २५,
काठमाडौं । तिजको गीत बजारमा आउनेक्रम सुरु भएको छ । गायक पशुपति शर्मा नेपाली लोक गीतसगितको क्षेत्र भिन्न प्रकारको गीत गाउन सफल गायक हुन् । यो क्रममा उनै शर्माको सहित राजु ढकाल, देबि घर्ती मगर र सुस्मिता घर्ती मगरको स्वरमा तिज गीत सार्वजनिक भएको छ । लौरी हरायो बोलको गीतले युटुबमा दर्शक श्रोताको माया बटुल्दै गर्न थालेको छ ।