यो तिजमा गायिका अन्जु गौतम ‘ढल्की ढल्की’ नाच्दैछिन (भिडियो सहित)

387

नयाँ नेपाल न्युज
असार २७,
काठमाडौं । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका अन्जु गौत्तमको आवाजमा रहेको ‘ढल्की ढल्की नाचौं संगी हो ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन । अन्जली अधिकारी , कासिश र ज्योतीको गीतको भिडियोमा नित्य रहेको छ । भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस् भिडियो