मेगा बैंकका अध्यक्ष शाहद्वारा सपथ

106

साउन ४,
काठमाडौं । मेगा बैंक नेपालको सातौं वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारणसभामा छलफल तथा अनुमोदनका लागि पेश भएका सम्पूर्ण प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुजीको १० दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो । उक्त बसाधारणसभाबाट बैंकको अध्यक्षमा चयन हुनु भएका भोजबहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल समक्ष सञ्चालक समितिको अध्यक्षको सपथ लिनु भएको छ।