भोली देश नं ५ मा सार्वजनिक बिदा

202

भदौं ५,
बुटवल । मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल ९ज्ञवाली० ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।