करेन्ट लागेर गहतराजको मृत्यु

429

भदौ ६,
झापा । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।