भ्रष्टचार विरुद्ध साझा मञ्च गठन

307

भदौ ६,
काठमाडौं । सार्वजनिक सेवामा नागरिक पहुँच बढाउदैं भ्रष्टचार शुन्य सहनशिलता पारदशिर्ता जवाफदेहिता र सुशासन कायम गराउने उद्देश्यका साथ भ्रष्टचार विरुद्ध साझा मञ्च गठन भएको छ ।
विश्वनीति प्रकाशमान सिंह पाख्रिनको अध्यक्षतामा गठन भएको संस्थाले सूचनाको हकलाई प्राथमिकता राखेको छ ।
समाजमा भएका कालाबजारी, अनियमित, भ्रष्टचार राज्य विरोधी श्रृंखला रोक्ने मुख्य उद्देश्य रहेको अध्यक्ष पाख्रिनले बताए ।
संस्थाले सूचनाको हकको प्रयोग गरि प्राप्त भएका सूचना अनुसार सम्बन्धीत निकाय वा व्यक्तिका कमी कमजोरी भेटिए त्यसको सुधारकोलागि सरोकारवालाको ध्यान केन्द्रित गराउने समेत छ, अध्यक्ष पाख्रिनले भने ।