गर्भावस्थामा हट फोटोसुट

303

असोज ९,
एजेन्सी । बलिउड नायिका नेहा धुपिया गर्भवती छिन् । जसरी उनले बेबी बम्पसहित स्टाइल देखाइरहेकी छिन्, त्यो उनका प्रशंसकहरुले निकै रुचाइरहेका छन् । हुन त बलिउड र हलिउडका यस्ता थुप्रै सेलिब्रिटी छन् जसको गर्भावस्थाको हट तस्बिर चर्चाको विषय बन्यो । कसैले गर्भावस्थामा बिकिनी लगाएर फोटो खिचाए भने कसैले नग्न भएर ।