टौमढी युथ क्लबको नवौं बार्षिक साधारणसभा सम्पन्न

144

असोज १३,
भक्तपुर । भक्तपुरमा सामाजीक कार्यमा सक्रिय टौमढी युथ क्लबको नवौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
क्लबकको उद्घाटन समारोह बिजय प्रसाद धौभडेलको अध्यक्षतामा सम्पन्न भएको थिए । नवौं साधारणसभा बाट नया कार्य समिती चयन गरेको छ । शिभराम भुजुको अध्यक्षतामा ११ सदसिय नया कार्य समिती निर्वाचित भएको छ । जस्मा उपाध्यक्ष दिपेश जोशी, सचिबमा रबिन्द्र श्रेष्ठ, सहसचिबमा रामचरण भुजु, कोषाध्यक्षमा रोशन भेले, सदस्यहरुमा आरती दर्शनधारी, शोभा चगुठी, रोश्मी भेले, सुमन कपाली, कृष्णराम कपाली, हरि त्वाती रहेका छन् । क्लबको कानुनी सल्लाहकारमा गजेन्द्र शंकर तिमिला तथा सल्लाहकारहरुमा राजेन्द्र लोहला र रबिन चौगुठी मनोनित भएका छन् ।