सुन तोलाको ६० हजार

77

असोज २९,
काठमाडौं । सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।