संसारको सबैभन्दा आकर्षक महिला हेर्नुु्स् तस्विरमा

99

कार्तिक २९,
एजेन्सी । अष्ट्रेलियाकी मोडल जेसिका गोमेजले संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन् । उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् । अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् । मोडलिङमा प्रवेश गर्नुअघि जेसिका डेभिड जोन्स लिमिटेड, एलजी इलेक्ट्रोनिक्स र ह्युन्देकी प्रवक्ताको रुपमा काम गर्दथिन् । जेसिकाले भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोलालगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गरेकी छिन् । जेसिका गोमेजले एसआई स्विमसुटका लागि सन् २००८ देखि २०१५ सम्म मोडलिङ गरिन् ।

हेर्नुु्स् तस्विरमा: