यो हप्ताको नेपाल आइडलमा यस्तो बवाल भिडियो सहित

185

कार्तिक ३०,
काठमाडौं । नेपाली संगीतिक क्षेत्रको लोकप्रीय प्रतियोगीता नेपाल आइडलको दोस्रो भाग जारी छ । विहिबारको भागमा प्रतियोगीहरुको लोक गीत गाउने चरण थियो । जसमा अतिथि निर्णायको रुपमा लोकप्रीय लोक गायक जयनन्द लामा आएका थिए । उक्त भागमा रहेका टप ८ प्रतियोगीको प्रस्तुती निकै सुन्दर रहेको थियो ।
भिडियो हेर्नुस्: