कुमारी बैंकमा जागिर खुल्यो

मंसिर २,
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त कुमार बैंकले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ ।
बैंकले सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर, असिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर, पुसरभारइजर र सेनियर असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी डिसेम्बर २ भित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञापनमा उल्लेख छ ।

LEAVE A REPLY