यी महिला रेसलर

92

मंसिर ५,
रेसलर कारमेल ज्याकवले नोभेम्बर १३ तारिखमा आफ्नो ३१ औं जन्मदिन मनाएकी छिन् । यहाँ दिइएका यी तस्बिरले उनी सबैभन्दा हट रेसलरमध्येकी एक हुन् भन्ने पुष्टि गर्छ ।उनको वास्तविक नाम लेह वेन डले हो र डब्लूडब्लूको रिंगभित्र उनी कारमेल ज्याकबको नामले चिनिन्छिन् ।सन् २०१८ को अप्रिलमा कारमेलले शार्लोट प्लेयरलाई हराएर चर्चा बटुलेकी थिइन् ।