आमाकै अगाडि ब्वाइफ्रेण्डसँग यस्तो हर्कत

95

एजेन्सी । अभिनेत्री सुस्मिता सेनले आफ्नो ४३ औं जन्मदिन मनाएकी छिन्। यस अवसरमा उनले आफूभन्दा १५ वर्ष कान्छा ब्वाइफ्रेण्ड रोहमन शललाई पनि आमा र भाइसँग भेटाइन् । पार्टीमा रोहमनको सुस्मिताकी आमासँग निकै राम्रो सम्बन्ध देखियो । यतिमात्र होइन सुस्मिता आफ्नो आमाकै अगाडि ब्वाइफ्रेण्डसँग रोमान्टिक हुन थालिन् । यो अवसरमा सुस्मिताका २ धर्मछोरीहरु पनि थिए । सुस्मिताले जन्मदिनका फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् ।