उपसभापति दुई हुँदा पनि काङ्ग्रेस किन गएन बहुदलीय प्रणालीमा ?

111

मंसिर १९,
काठमाडौं ।
पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । अर्का उपसभापति विमलेन्द्र निधी पनि छन् ।
सभापति शेरबहादुर देउवाले पार्टी, एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार निधि उपसभापति मनोनीत गरिएका थिए । केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा सहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गरे केही समस्या देखिने स्रोतको भनाई रहेको छ । धेरैले भनेले पार्टी अब बहुपदिय प्रणालीमा जानु पर्ने बताएका छन् । photo: Google