प्याब्सनको भक्तपुरका सबै नगरमा कार्य समिति गठन

352

मंसिर २०,
भक्तपुर । नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन भक्तपुरको सबै नरगपालिकामा समिति गठन भएको छ । भक्तपुर जिल्ला अन्तर्गत रहेका नगरपालिकाहरुको प्रथम नगर अधिबेशनले प्याब्सनको संशोधन सहितको बिधान- २०७४ को ब्यबस्था अनुसार २ बर्षे कार्यकालका लागि नगर कार्य समितिको चयन गरेको प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृृष्ण केसीले जानकारी दिएका छन् ।

प्याब्सन भक्तपुर नगर कार्य समिति: अध्यक्ष रमेश चन्द्र श्रेष्ठ,
सचिबमा बिजय कर्माचार्य, कोषाध्यक्षमा नारद खड्का
सदस्यमा बिजेन्द्र लाल ध्वजु, चण्डिका कायस्थ, प्रभात राज राई
र शिव कुमार कोजु रहेका छन् ।

 मध्यपुर थिमी नगर कार्य समिति: 
अध्यक्ष निलेश आचार्य, उपाध्यक्ष शंकर कर्ण कायस्थ, सचिव रत्नमान शंखदेव, कोषाध्यक्ष सुमन बस्नेत छन् ।
सदस्यमा आशाहरि प्रजापती, बुद्धरत्न बाडे, कृष्णहरि घवा श्रेस्ठ, अनिता कायष्थ र मनोज आचार्य रहेका छन् ।

सूर्यबिनायक नगर कार्य समिति:
अध्यक्ष: सानुराजा कार्की
उपाध्यक्ष: दिनेश मैनाली
सचिव:  बिनोद काफ्ले
कोषाध्यक्ष: भोला चौधरी
सदस्यमा लक्ष्मी प्रसद न्यौपाने , दीप श्रेष्ठ, कृष्णभक्त न्याखुशी, बाल कुमार खत्री र खुम प्रसाद शर्मा छन् ।

त्यसैगरी चाँगुनारायण नगर कार्य समिति संयोजकमा राममणि न्यौपाने, सदस्यमा राजेश दाहाल, कृष्ण र गोपाल तिमिल्सिना रहेका अध्यक्ष केसीले बताए ।