अदुवा–चियाका फाइदा

176

काठमाडौं | -जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
-यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
-क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
रिगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
रिक्तसञ्चारमा सहयोग पु-याउँछ ।
-पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
-हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।