‘जय श्री दाम’ को कमेडी ट्रेलर सार्वजनिक

177

पुस ४,
काठमाडौं । फिल्म ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर कमेडी छ । फिल्म यही पौष २० गते रिलिज हुँदैछ ।आशिष लुईंटेलले निर्देशन गरेको फिल्म जय श्री दाम मा अमृत ढुगांना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा जेविका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । नवराज उपे्रतीले खिचेको फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गरेका हुन् ।
पृथ्वी उप्रेती, मनोज उप्रेती कार्यकारी निर्माता छन भने सह निर्माता मित्र डि। गुरुङ र रविन आर्चाय रहेका छन् । फिल्ममा संगीत सुशान्त गौतमको रहेको छ ।https://www.youtube.com/watch?time_continue=5&v=gPsqv-EN8Ys