राजेन्द्र भट्टः उदाउदों स्केच कलाकार

223

माघ ६,
काठमाडौं । कला भन्ने विषय मानिसले जन्मदै लिएर आएको हुन्छ भन्ने कुरा एक युवाले पुष्टी गरेका छन् । कैलाली जिल्लाको धनगढीमा बसोबास गर्दै आएका राजेन्द्र भट्टले ७ वर्षको उमेरदेखिनै विभिन्न व्यक्तिहरुको स्केच बनाउदैं आएको बताए । अहिले उनी १८ वर्षको भए । हाल कम्प्युटर विज्ञान दिएर अध्ययन गर्दै गरेका उनले भविष्यमा सबैको साथ पाएका स्केच कलालाई अझैं राम्रो गर्दै निरन्तरता दिने समेत नयाँ नेपाल न्युजलाई बताए ।
हेरौं उनको कला