सिर्जु अधिकारीकोे दुईतिर लभ (भिडियो सहित)

235

माघ २९,
काठमाडौं । सिर्जु अधिकारीले नयाँ कोशेली सार्वजनिक गरेकि छिन् । उनको ‘आकाश घर्ती जुनको’ बोलको म्युजिक भिडियो लिएर आएकी हुन्। गायिका तथा मोडल रहेकी अधिकारीले आफैले उक्त गीतको गायन र अभिनय गरेकी छिन्। उनलाई अभिनय गर्न कृष्ण राजा बाबुले साथ दिएका छन्। बिक्रम परियार र सिर्जु अधिकारीको स्वर रहेको उक्त म्युजिक भिडियोलाइ शंकर बिसीले निर्देशन गरेका छन् । शब्द संगित कृष्ण राजा बाबुकै रहेको छ। अधिकारीले पछिल्लो चरणमा गीत गायन र मोडलिङ गर्दै आएकी छिन् ।

गीतको म्युजिक भिडियो यस्तो छः