प्रदीप र जसिताको ‘घाम जून चाहिँदैन’ गीत रिलिज ( भिडियो हेर्नुहोस्)

129

फागुन २,
काठमाडौँ फिल्म ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत सार्वजनिक गरेका हुन् । रोमान्टिक गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिर्चड छन् ।

भिडियो हेर्नुहोस्

गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ । शब्द दीपक शर्मा र उषा शेरचनको, संगीत दीपक शर्माको रहेको छ । लभ स्टोरी फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ ।