‘कब्स’ चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस्)

79

फागुन ९,
काठमाडौँ ‘कब्स’ चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको छ । कलाकार अनुप विक्रम शाही र सन्दिपा लिम्बुको फिचरिङ रहेको छ । यो गीतमा विजय घिमिरे र नीतु घिमिरेको स्वर, विजय घिमिरेको शब्द तथा संगीत रहेको छ । चलचित्रमा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारको मुख्य भूमिका छ । राम शाक्यले निर्माण गरेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस्