४ मिनेटको बाटोमा ५०० भाडा उठाउदै

227

फागुन १३,
दोलखा -दोलखाको प्रसिद्ध तिर्थस्थल तथा पर्यटकीय क्षेत्र कालिन्चोक जाँदा त्यहाँका वोलेरो जिपहरुले ४ मिनेटको बाटोमा ५०० रुपैँया सम्म भाडा असुली गर्दै आएको पाइएको छ । काठमाण्डौँ बाट कालिन्चोक जाँदै गरेको फिल्म सुटिङ युनिटले तयार पारेको भिडियोमा सो तथ्य प्रष्ट देखिन्छ । सो भिडियोमा त्यहाँ हिउँ पर्दा पर्दैको वेला हिउँ खेल्दै गरेको रोमञ्चित दृष्य समेत देख्न सकिन्छ । भिडियो हेर्नुहोस्