अजोड इन्स्योरेन्स र बेष्ट फाइनान्सबिच बीमा सेवा सम्बन्धी सम्झौता

185

फाल्गुन १६,
काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेड र बेष्ट फाइनान्स कम्पनी लिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बुधवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र वेष्ट फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले उक्त सम्झौतापत्रामा हस्ताक्षर गरेका छन् । अव अजोड इन्स्योरेसले प्रदान गर्ने निर्र्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा फाइनान्स कम्पनीका सबै शाखाबाट फाइनान्सका ग्राहकहरूले लिन सक्ने छन् ।